थप १ हजार २३९ जनामा कोरोना संक्रमण, १३ जनाकाे मृत्यु

काठमाण्डु टुडे २०७८ असोज ७ गते १६:१७ मा प्रकाशित

काठमाण्डु, ७ असोज – बिहीबार देशभर थप १ हजार २३९ जना कोरोनाभाइरस संक्रमितहरु थपिएका छन् ।

१५ हजार २४३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९४१ र एन्टिजेन विधिबाट २९८ जनामा संक्रमण थपिएका हुन् ।

सोही अवधिमा १ हजार ३२४ जना संक्रमणमुक्त भएका छन् भने थप १३ जनाले ज्यान गुमाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us