देउवाले गरे एकैपटक ८५ सहसचिवको सरुवा

काठमाण्डु टुडे २०७८ भदौ २९ गते १८:१६ मा प्रकाशित

काठमाण्डु, २९ भदौ– प्रधानमन्त्री शेरबहादुर देउवाले एकैपटक ८५ सहसचिवको सरुवा गर्ने निर्णय गरेका छन् । देउवाले मंगलबार मन्त्री स्तरको निर्णयबाट सहसचिवहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेका हुन् ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us