को बन्दै छन् सत्रपटक मन्त्री ?

काठमाण्डु टुडे २०७८ जेठ २१ गते १८:४७ मा प्रकाशित

काठमाण्डु, २१ जेठ–जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर पक्षका नेता शरतसिंह भण्डारी सत्र पटक मन्त्री भएका छन्

भणडारी २०४८ साल देखि नै पटक पटक मन्त्री हुँदै आएका छन् । उनी गृजाप्रसाद कोइराला , कृष्णप्रसाद भट्टराई , शेरबहादुर देउबाको सरकारमा पटक पटक मन्त्री भएका सथै मधेस आन्दोलनपछि काङ्ग्रेस छाडेर फोरममा प्रवेश गरेका थिए ।

 लोकतान्त्रिक फोरम गठन हुँदा चुनाव जितेपछि उनी रक्षामन्त्री भएका थिए ।

त्यसपछि विबादित अभिव्यक्ति दिएपछि राजिनामा दिएका उनी यो सँगै सत्र पटक मन्त्री भएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us