पछिल्लो २४ घण्टामा ३३९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डु टुडे २०७७ चैत २५ गते १७:२० मा प्रकाशित

काठमाण्डु, २५ चैत– नेपालमा पछिल्लो २४ घण्टामा ३३९ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ ।

देशभर चार हजार १०० नमुनाको पीसीआर टेष्ट गर्दा २९८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जनाएको छ ।

मन्त्रालयका अनुसापर एक हजार ४० एन्टीजेन टेष्ट गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको बताएको छ । हाल देशभर दुई हजार २०१ संक्रिय संक्रमित छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us