प्रतिनिधिसभा बैठक चैत १० सम्मका लागि स्थगित

काठमाण्डु टुडे २०७७ चैत ६ गते १७:५५ मा प्रकाशित

शुक्रबारको प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेत बालकृष्ण खाँण, नेकपा माओवादी केन्द्रका नेता पम्फा भुसाल, जनता समाजवादी पार्टी (जसपा) का सांसद राजकिशोर यादव, जनमोर्चाका सांसद दुर्गा पौडेल, नेकपाका प्रेम सुवालले सम्बोधन गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us