
काठमाण्डु, १५ पुस– प्रधानमन्त्री केपी ओलीले माधवकुमार नेपाल प्रचण्डका कार्यकर्ता भएको आरोप लगाएका छन् ।
नेकपा ओली समूहका अध्यक्षसमेत हरेका ओलीले आफू पक्षका सुदूरपश्चिम प्रदेशका कार्यकर्ता भेलालाई बुधबार राजधानीमा सम्बोधन गर्दै प्रचण्ड समूहमा माधवको कुनै हैसियत नरेहेको टिप्पणी गरे ।
‘माधव नेपालजीका बारेमा धेरै टिप्पणी गर्न चाहन्न’, ओलीले भने, ‘उहाँ प्रचण्डको मामुली कार्यकर्ता हो ।’