काठमाण्डु , ६ चैत — केहि हप्ता देखि निरन्तर ओरालो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पाचौँ दिन आज बिहिवार झिनो अंकले बढेको छ ।
नेप्से आज १३ दशमलव ५० अंकले बढेर १ हजार २ सय ६९ दशमलव ३० विन्दुमा कायम भएको छ भने १ अर्ब ९० करोड ३१ लाख ४२ हजारको कारोबार भएको छ ।