काठमाण्डु , १६ माघ -आज बिहिबार सुन तोलामा ७ रुपैंयाले बढेको छ ।
हिजो ७५ हजार ६ सय रुपैंयामा कारोवार भएको छापावाल सुन आज प्रतितोला ७६ हजार ३ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । तथा आज तेजावी सुन ७६ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै आज चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।