घट्यो सुनचाँदीको मूल्य

काठमाण्डु टुडे २०७६ माघ १५ गते १३:३९ मा प्रकाशित

काठमाण्डु , १५ माघ -आज बुधबार सुनचाँदीको मूल्य घटेको छ ।
अनुसार मंगलबार हिजो ७६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ७५ हजार ६ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले बताएको छ ।
त्यस्तै, आज महासंघले तेजाबी सुन प्रतितोला ७५ हजार ३ सय रुपैयाँ कायम भएको जनाएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला ८७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us