‘ए मेरो हजुर ४’ मा सुहानाको जोडी हुने भए …

काठमाण्डु टुडे २०७६ मंसिर १ गते १४:३३ मा प्रकाशित

काठमाण्डु , १ मंसिर — झरना थापाद्धारा निर्देशित चलचित्र ‘ए मेरो हजुर ४’ मा अनमोल केसीले सुहानाको जोडी बनेर अनमोल केसीले अभिनय गर्ने भएका छन् ।
शनिबार अनमोलले औपचारिक रुपमा फिल्म खेल्ने सम्झौता गरेपछि चौथो श्रृंखलामा पनि अनमोल–सुहानाकै जोडी दोहोरिने पक्का भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us