सुनको भाउमा गिरावट

काठमाण्डु टुडे २०७६ भदौ २७ गते १२:३६ मा प्रकाशित


काठमाण्डु,२७भदौ–सुनको भाउमा विस्तारै गिरावट हुदै आएको छ।  निरन्तरको वृद्धिपछि भाउ नयाँ उचाईमा पुगेको थियो । यसैक्रममा शुक्रबार तोलाको २ सय रुपैयाँ सस्तो भएको छ । बिहीबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us