सनी लियोनी नेपाल आउने

काठमाण्डु टुडे २०७६ भदौ ५ गते १०:१८ मा प्रकाशित

काठमाण्डु,५भदौ–बलिउड अभिनेत्री तथा पूर्व पोर्न स्टार सनी लियोनी नेपाल आउने भएकी छन् । उनले आफू फिल्म पासवर्डुको प्रिमियरका लागि नेपाल आउन लागेको भन्दै यस्तो भिडियो सन्देश पठाएकी छिन्, नमस्ते नेपाल । म सनी लियोनी । मैले अभिनय गरेको नेपाली फिचर फिल्म पासवर्डको प्रमोस्नल इभेन्ट र प्रिमियरमा सहभागि हुन म सेप्टेम्बर ११ मा नेपाल आउँदैछु ।
यी अभिनेत्रीले यो फिल्मलाई सफलताको शुभकामना दिँदै आफूले खेलेको नेपाली फिल्म हेरिदिन पनि दर्शकलाई अनुरोध गरेकी छिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us