नेकपा वैठक फेरि स्थगीत,अब सोमवार बस्ने

काठमाण्डु टुडे २०७६ साउन १२ गते १२:१० मा प्रकाशित

काठमाण्डु, १२ साउन–नेपाल कम्युनिष्ट पार्टीको सचिवालय वैठक फेरि स्थगीत भएको छ ।

वारम्वार स्थगीत भएको सचिवालय वैठक अब भोलि सोमवार मात्र वस्ने भएको छ । यसअघि सचिवालय वैठक आजै अपरान्ह ३ बजे बस्ने गरि तय गरिएको थियो । नेकपा वैठकको बारेमा अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड विच वार्तालापपछि यो वैठक सरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us