सरकारद्वारा दुई सचिवको सरुवा

काठमाण्डु टुडे २०७६ जेठ ९ गते २१:०७ मा प्रकाशित

काठमाण्डु, ९ जेठ– मन्त्रिपरिषद बैठकले सरकारका दुई सचिवको सरुवा गरेको छ ।

भौतिक योजना तथा पूर्वाधार मन्त्रालयका सचिव मधुसुदन कार्कीलाई जल तथा उर्जा आयोगमा सरुवा गरेको हो । जल तथा उर्जा आयोगको सचिव रहेका देवेन्द्र कार्कीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us