संसदमा प्रधानमन्त्रीको सम्बोधन रोकियो

काठमाण्डु टुडे २०७५ पुष १९ गते १२:१५ मा प्रकाशित

काठमाण्डु, १९ पुस – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा बिहीबार गर्ने भनिएको सम्बोधन स्थगित भएको छ ।

संसद सचिवालयले आजको बैठकमा प्रधानमन्त्रीले समसामयिक विषयमा सम्बोधन गर्ने कार्यसूची तय गरेको थियो ।
प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको संसद सचिवालयले जनाएको छ । संसद बैठक भने जारी रहेकाे छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us