ब्युँझ सभासद
काठमाण्डु टुडे
२०७१ पुष ९ गते ५:२० मा प्रकाशित

समयमा नै संविधान जारी गर्न ११ विद्यार्थी संगठनले सुतेर जुलुस गर्दै । संविधानसभा अगाडी नयाँ बानेश्वरमा सभासदहरुलाई ब्युँझन आग्रह गर्दै उनीहरुले सांकेतिक रुपमा सुतेर विरोध जनाएका हुन् । तस्विरःकाठमाण्डु टुडे