तस्करलाई सघाएका वन कर्मचारी निलम्बित

काठमाण्डु टुडे २०७१ पुष ६ गते ५:२६ मा प्रकाशित

डडेल्धुरा, ६ पुस–चुरे क्षेत्रमा भइरहेको वन तस्करीलाई सघाएको भन्दै जिल्ला वन कार्यालय डडेल्धुराले दुई सहायक वन अधिकृतलाई निलम्बन गरेको छ ।

सेक्टर वन कार्यालय जोगबुढामा कार्यरत सहायक वन अधिकृत सुरेशचन्द्र डिसी र आलिताल इलाका वन कार्यालयमा कार्यरत सहायक वन अधिकृत दानबहादुर श्रेष्ठलाई निलम्बन गरिएको वन अधिकृत कृष्ण भट्टले दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us