कस्तो छ तपाईलाई
काठमाण्डु टुडे
२०७१ पुष ५ गते ९:३३ मा प्रकाशित

भारतीय अभिनेता अमिताभ बच्चन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भलाकुसारी गर्दै । मुम्बईबाट दिल्ली आएका बच्चन मोदीलाई भेट्न शनिबार प्रधानमन्त्री निवास पुगेका थिए । उनीहरुबीच के बिषयमा कुरा भयो भन्ने स्पष्ट हुन सकेको छैन् ।