माघ ८ भित्रै संविधान जारी गर्न दबाब दिन रत्नराज्यलक्ष्मी क्याम्पस प्रदर्शनी मार्गमा एमालेनिकट बिध्यार्थीसंगठन अनेरास्ववियुले हस्ताक्षर संकलन गर्दै । तस्विर राज श्रेष्ठ