धुलो समस्या
काठमाण्डु टुडे
२०७१ मंसिर २३ गते १४:४९ मा प्रकाशित
सार्क सम्मेलनलाई लक्षित गरी राजधानीको मुख्य सडकहरुमा जडान गरीएका सौर्य बत्तीहरु बल्न छोडे पछि सोलार प्यानल पानिले धुदै । सोलार प्यानलमा धुलोका कारण समस्या आए पछि सफा गरीएको हो । तस्वीर: राज श्रेष्ठ/काठमाण्डु टुडे ।