प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाण्डु टुडे २०७१ मंसिर १३ गते १५:२० मा प्रकाशित

prachanda-kp oliकाठमाण्डु, १३ मंसिर– एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता  भएको छ ।

संविधान लेखनको जारी गतिरोध हटाउने सम्बन्धमा उनीहरुबीच करिब एक घण्टा छलफल भएको प्रचण्डका स्वकीय सचिव चुडामणि खड्काले जानकारी दिए ।

आइतबार संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको बैठकअघि एमाले र माओवादीबीच दुईपक्षीय वार्ता हुने जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us