
काठमाण्डु, ११ मंसिर– सार्क शिखर सम्मेलनमा काठमाण्डुमा भेला भएका दक्षिण एशियाका सरकार प्रमुख तथा राष्ट्र प्रमुखहरु काठमाण्डु फर्कंदै छन् ।
बंगलादेशकी प्रधानमन्त्री बाहेक सबै नेताहरु धुलिखेल पुगेका थिए ।
उनीहरु फर्किसकेपछि सार्क सम्मेलनको बन्द सत्र सुरु हुने बताइएको छ ।