काठमाण्डुमा छिमेकी स्वागतका केही झलक (फाेटाे फिचर)

काठमाण्डु टुडे २०७१ मंसिर ९ गते १२:४९ मा प्रकाशित

काठमाण्डु, ९ मंसिर– १८ औं सार्क शिखर सम्मेलनमा सहभागी हुनका लागि दक्षिण एशियाका विभिन्न मुलुकबाट सरकार प्रमुख र राष्ट्र प्रमुखहरु मंगलबार साँझसम्म आइपुगेका छन् । उनीहरुलाई नेपाल सरकारका तर्फबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंहले पालैपालो स्वागत गरे ।

छिमेकी मुलुकका विशिष्ट पाहुनालाई स्वागत गर्नका लागि नेपाल सरकारले ट्राफिक व्यवस्थापनमा विशेष ध्यान दियो भने पाहुनाको स्वागतका लागि चोकचोकमा सांस्कृतिक झाँकीहरु समेत निकालिएका थिए । पाहुनाको स्वागतका केही दृश्यहरु :

(तस्विर : राज श्रेष्ठ/काठमाण्डु टुडे, रासस र नेपाल सरकार, सूचना विभाग ।)

SRK_4330

SRK_4286

SRK_4213

SRK_4004

SRK_3942

SRK_3877

SRK_4054

NN_KTM_rastra pramukha ko swagat4

NN_KTM_rastra pramukha ko swagat1

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us