बंगलादेशकी प्रधानमन्त्री शेख पनि आइपुगिन्

काठमाण्डु टुडे २०७१ मंसिर ९ गते १०:५३ मा प्रकाशित

काठमाण्डु, ९ मंसिर– १८ सार्क शिखर सम्मेलनमा सहभागी हुनका लागि दक्षिण एशियाका सबै राष्ट्र प्रमुख र सरकार प्रमुखहरु काठमाण्डु आइपुगेका छन् ।

Shekh
सबैभन्दा ढिलो बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद आइपुगेकी हुन् । प्रधानमन्त्री हसिना वाजेदलाई त्रिभुवन विमानस्थलमा उपप्रधानमन्त्री प्रकाशमान सिंहले स्वागत गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us