नयाँ बानेश्वरमा हिन्दु राज्य माग गर्दै शंख जुलुस (फोटोफिचरसहित)

काठमाण्डु टुडे २०७१ मंसिर १ गते ८:२९ मा प्रकाशित

काठमाण्डु, १ मंसिर – हिन्दु राज्यको माग गर्दै केही प्रदर्शनकारीले नयाँ बानेश्वर चाेकमा जुलुस निकालेका छन् । शंखघण्ट बजाउँदै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच नयाँ बानेश्वर चोकस्थित केहीबेर झडप र धकेलाधकेल चलेकाे थियाे ।

h1बबरमहलतिरबाट आएका प्रदर्शनकारी संविधान सभा भवनतिर जान खाजिरहेका छन् भने प्रहरीले रोकिरहेको छ । राष्ट्रिय झण्डा, अाेँकार लेखिएका पहेँला झण्डा र शंख बाेकेका प्रदर्शनकारीले हिन्दु राज्यको माग गर्दै नाराबाजी पनि गरिरहेका छन् ।

प्रदर्शन हिन्दु युवा सँयाेजन अभियानले गरेकाे हाे ।

hh2

h3h4

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us