हेर्दाहेर्दै खरानी

काठमाण्डु टुडे २०७१ कार्तिक १९ गते १०:०३ मा प्रकाशित

ilam bazar

इलाम र पाँचथरको सीमानामा पर्ने राँके बजारमा लागेको आगो नियन्त्रणपछि हेर्दै प्रहरी र सर्वसाधारण । स्थानीय विष्णु सुव्वाको घरबाट विद्युत सर्टभई आगलागी हुँदा १० घर नष्ट भएका छन भने पाँच करोड भन्दा बढीको क्षति भएको छ । तस्वीर /रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us