गुल्मीमा जीप दुर्घटना हुँदा ४ को मृत्यु

काठमाण्डु टुडे २०७१ कार्तिक १५ गते १३:०७ मा प्रकाशित

गुल्मी, १५ कात्तिक – गुल्मीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

naksaमकवानपुरको बसामाडीमा बस दुर्घटना भएको २४ घण्टा नबित्दै रिडीबाट अश्लेवा गाविसतर्फ जाँदै गरेको जीप सडकबाट खस्दा ४ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते १६ मध्ये १३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।     घटनाबारे थप विवरण आउन बाँकी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us