एमाओवादीले छान्यो चार सभासद्

काठमाण्डु टुडे २०७१ असोज २९ गते ३:१३ मा प्रकाशित

काठमाण्डु, २९ असोज– एमाओवादीले आफ्नो पार्टीका तर्फबाट मनोनित हुने चार सभासदको नाम प्रधानमन्त्री सुशील कोइरालालाई बुझाएको छ ।

maoist flagसभासद सफिारिस गरिएकामा दिवंगत पोष्टबहादुर बोगटी पत्नी राममाया बोगटी, पूर्वजिल्ला सचिव जनक जोशी, वाम विश्लेषक श्याम श्रेष्ठ र बझाङ पार्टी अध्यक्ष जनक बुढा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us