साउदीमा सुतेकै अवस्थामा मृत फेला

काठमाण्डु टुडे २०७१ असोज २२ गते ३:४४ मा प्रकाशित

पाँचथर २२, असोज – पाँचथरका एक युवा साउदीमा सुतेकै अवस्थामा मृत फेला परेका छन् ।
साउदीको सहुद अल अब्बाद कन्ट्र्याक्टरिङ कम्पनीमा कार्यरत पाँचथर पञ्चमी–९ का २९ वर्षीय टीका रसाइली सोमबार बेलुका सुतेकै अवस्थामा मृत फेला परेका हुन् ।
शव परीक्षणका गरी नेपाल ल्याएको साउदीमै रहेका पञ्चमीकै गिरी ईश्वरीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us