जर्मनबासी नेपालीद्धारा बाढी पीडितलाई सहयोग

काठमाण्डु टुडे २०७१ असोज १० गते १३:०६ मा प्रकाशित

सिन्धुपाल्चोक – गत महिना सिन्धुपाल्चोक जुरेमा गएको बाढीपहिरोमा परेका पीडितलाई सहयोग रकम प्राप्त भएको छ ।

sahayogनेपाली जनप्रगतिशील मंच जर्मनीले जिल्लाका सभासद अग्नी सापकोटामार्फत दुई लाख २५ हजार सहयोग गरेको हो ।

बाढीपहिरोमा परेका पिडितहरुलाई थोरै भएपनि राहत दिने उद्देश्यले गरेको मंचका केन्द्रीय सदस्य पुस्कर रिजालले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us