लोकमानविरुद्धकाे रिट सर्वोच्चद्धारा खारेज

काठमाण्डु टुडे २०७१ असोज ८ गते ११:१९ मा प्रकाशित

काठमाण्डु, ८ असाेज –   अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धकाे रिट खारेज भएकाे छ ।   अख्तियारमा नियुक्त नगर्न माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले  दायर गरेको रिट सर्वोच्च अदालतले बुधबार खारेज गरेको हाे। 

Lok_Man-Singh-Karkiगोपाल पराजुली र ओमप्रकाश मिश्रको इजलासले लोकमानसिंह कार्कीबिरुद्धको रिट खारेज गरेको हो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us