अधिकारी दम्पत्तिको न्याय माग्ने तरिका गलत : ढुङगाना

काठमाण्डु टुडे २०७१ असोज ७ गते ८:४९ मा प्रकाशित

काठमाण्डु, ७ असोज – नेपाली काँग्रेस नेता आनन्दप्रसाद ढुंगानाले नन्दप्रसाद अधिकारी दम्पत्तिको न्याय माग्ने तरिका गलत भएको टिप्पणी गरेका छ्न् ।

Ananda Prasad Dhunganaरफत संचार क्लबले आयोजना गरेको अन्तर क्रियामा नेता ढुंगानाले कानुन र विधीको विश्वास नगरी आफूलाई प्रताडित गरेकाले नै अधिकारीको निधन भएको बताए ।

अधिकारीको निधन सवैका लागि दुःखको विषय भएको भन्दै उनले अपराधीलाई कठघरामा ल्याउनै पर्नेमा जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us