सन् २०२२ को विश्वकप कतारमा नहुने

काठमाण्डु टुडे २०७१ असोज ६ गते १४:५२ मा प्रकाशित

काठमाण्डु, ६ असोज– सन् २०२२ को विश्वकप फुटबल कतारमा नहुने भएको छ ।
फिफा सदस्य थियो ज्वान्जिगरले कतारमा हुने विश्वकप अन्यत्रै सार्ने निर्णय भएको हो ।  रोयटर्सले ती फिफा सदस्यलाई उद्धृत गर्दै भीषण गर्मीका कारण कतारको विश्वकप रद्द गरिएको उल्लेख गरेको छ ।
यसअघि कतारमा विश्वकप आयोजना दिने निर्णय गर्ने क्रममा ठूलो घोटाला भएको सार्वजनिक भएको थियो । कतारले विश्वकपको तयारीमा करोडौँ डलर खर्च गरिसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us