लोडसेडिङ बढ्यो, सातामा ५७ घण्टा

काठमाण्डु टुडे २०७१ भदौ २० गते ४:५६ मा प्रकाशित

काठमाण्डु, २० भदौ– नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ बढाएको छ ।
load seddingप्राधिकरणको नयाँतालिका अनुसार लोडसेडिङ अब सातामा ५७ घन्टा हुनेछ । यसअघि सातामा  ५२ घन्टा हुँदै लोडसेडिङ हुँदै आएको छ ।

प्राधिकरणले जारी गरेको विज्ञप्तिमा सूर्यास्तको समय परिर्वतन, प्रणालीमा लोड वृद्धि तथा पहिरोबाट क्षति भएकका विद्युत गृह सञ्चालन हुन नसक्दा लोडसेडिङ बढाउनुपरेको उल्लेख छ । नयाँ तालिका शनिबारदेखि लागू हुनेछ  ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us