सत्तारुढ पार्टीकै कर्मचारीले गभर्नरलाई राष्ट्रबैंक पस्न दिएनन्

काठमाण्डु टुडे २०७१ भदौ १६ गते १४:०९ मा प्रकाशित

yuvaraj khatiwadaकाठमाण्डु, १६ भदौ– नेपाल राष्ट्रबैंकका कर्मचारी आन्दोलित भएका छन् ।

सरकार नेतृत्वकर्ता दल काँग्रेस सम्वद्ध नेपाल बित्तिय संस्था कर्मचारी संघले कर्मचारी विनियमावली संशोधनको माग गर्दै उनीहरुले आन्दोलन थालेको हो ।

कर्मचारीले आफूहरुका मागको बेवस्ता गरेको भन्दै गभर्नर युवराज खतिवडा, डेपुटी गभर्नर गोपाल काफ्ले र महाप्रसाद अधिकारीलाई सोमबार कार्यालय प्रवेश गर्न दिएनन् । उनीहरुले गभर्नर खतिवडाका कारण राष्ट्र बैंकको साख गिरेको आरोप लगाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us