ठूलो परिमाणमा तस्करीको कपडा बरामद

काठमाण्डु टुडे २०७१ भदौ १६ गते १३:५० मा प्रकाशित

वीरगञ्ज, १६ भदौ– प्रहरीले पर्साको वीरगञ्जबाट ठूलो परिमाणमा अवैध कपडा बरामद गरेको छ ।
pakrauनारायणी अञ्चल प्रहरी कार्यालयको टोलीले भारतको रक्सौलबाट तस्करी गरी ल्याइएको २० लाख मूल्य बराबरको कपडा बरामद गरेको हो ।

११ वटा साइकलमा रक्सौलबाट ल्याइएको कपडा वीरगन्ज उपमहानगरपालिका–१९ स्थित इनहर्वाबाट बरामद गरिएको अनारायणी अञ्चल प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us