चरामा ठोकिएको विमान बनाउन एक करोड

काठमाण्डु टुडे २०७१ असार २३ गते ४:५९ मा प्रकाशित

काठमाण्डु, २३ असार– नेपाल वायु सेवा निगमले चीनबाट अनुदानमा ल्याएको एमए– ६० जहाज मर्मतमा १ करोड रुपैयाँ खर्च हुने भएको छ ।

nepal airline
जहाजको उडान सुरु भएको छैटौं दिन गत असार १६ गते विराटनगर विमानस्थलको धावनमार्गमा चरासँग ठोक्किएको थियो । चरा ठोक्किएपछि विमानको दायाँ पखेटाको एउटा प्रोपेलर चर्किएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us