सुचिको नागरिक अभिनन्दन अाज

काठमाण्डु टुडे २०७१ असार १ गते ३:४८ मा प्रकाशित

aan-san-suchiकाठमाण्डु, १ असार – नेपाल भ्रमणमा रहेकी म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुची आज गौतम वुद्धको जन्मस्थल लुम्विनी जाँदै छन् ।
सुचीले हिजो नै संविधानसभा, व्यवस्थापिका संसद्का सदस्यहरुलाई सामुहिक सम्बोधन गर्नुभएको थियो ।

सुची आजै कांग्रेस नेता एवम् पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने रात्रीभोजमा पनि सहभागि हुने कार्यक्रम छ ।

लुम्विनीबाट फर्किएपछि सुचीलाई आजै दिउँसो नागरिक अभिनन्दन गरिने कार्यक्रम तय भएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us