व्यवस्थापिका संसद् बैठक बस्दै

काठमाण्डु टुडे २०७१ जेठ ३० गते ४:२२ मा प्रकाशित

ca houseकाठमाण्डु, ३० जेठ –विगत १२ दिनदेखि स्थगित हुँदै आएको व्यवस्थापिका संसद्को बैठक आज बस्दैछ ।
दिउसो ३ बजे बोलाइएको आजको बैठकमा पूर्वबजेट छलफल हुनेछ । अर्थमन्त्री रामशरण महतले पुर्वबजेट छलफलको प्रस्ताव यसअघिको बैठकमै गर्नुभएको थियो ।
पुर्वबजेट छलफलका लागि जेठ १६ गते बोलाइएको बैठक विपक्षीको अवरोधका कारण सुचारु हुन सकेको थिएन ।

सभासदहरुले आज विशेष र सुन्य समयमा विभिन्न विषय उठान गर्ने तयारी गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us