स्वस्थ ओली
काठमाण्डु टुडे
२०७१ जेठ २६ गते ११:३७ मा प्रकाशित

राजधानीमा भएको आफू पक्षधर कार्यकर्ता भेलामा सहभागी एमाले संसदीय दलका नेता केपी शर्मा ओली, बैककमा उपचार गराएर फर्केपछि ओली पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका हुन् । तस्वीर/द्वारिका प्याकुरेल