नौ केजी विस्फोटक पदार्थ फेला

काठमाण्डु टुडे २०७१ जेठ १८ गते ९:१५ मा प्रकाशित

जाजरकोट, १८ जेठ – दह गाविस–१ निपाने जङ्गलमा नौ केजी विस्फोटक पदार्थ प्रहरीले फेला पारेको छ ।

आइतबार बिहान १० बजे फेला परेको सो पदार्थ प्रहरीले नियन्त्रणमा लिइसकेको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us