सबै पक्षलाई समेटेर स्रविधान बनाउनु पर्छ –गच्छदार

काठमाण्डु टुडे २०७१ जेठ १८ गते ९:१३ मा प्रकाशित

पर्सा, १८ जेठ – मधेसी जनाधिकार फोरम नेपाल अध्यक्ष विजयकुमार गच्छदारले दुई तिहाईका आधारमा निर्माण गरिएको संविधानले मुलुकलाई अर्को द्वन्द्वमा फसाउने जिकिर गरेका छन् । सबै पक्षलाई समेटेर लान सकेमा मात्र निकास निस्कनेमा उनले जोड दिए ।

bijay gachchhadarमधेसी पत्रकार समाज पर्साले आइतबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष गच्छदारले संविधानसभामा रहेका तथा संविधानसभा बाहिर रहेका दलबीच सहमति गर्दै ल्याइएको सङ्घीय लोकतान्त्रिक संविधान सबैलाई मान्य हुने बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us