संविधानसभा बैठक जारी

काठमाण्डु टुडे २०७१ जेठ १५ गते २:५० मा प्रकाशित

काठमाण्डु, १५ जेठ–  संविधानसभाको बैठक बसिरहेको छ । ca
आजको बैठकमा अघिल्लो संविधानसभाको राज्य पुर्नसंरचना तथा राज्य शक्तिको बाडबाँट समितिले तयार पारेको प्रतिबेदनमाथिको छलफलले निरन्तरता पाउने संविधानसभा सचिवालयले जनाएको छ ।

यसअघि बसेको समिति बैठकमा पनि न्याय प्रणालीसम्बन्धी प्रतिवेदनमा छलफल भएको थियो । छलफलपछि सहमति जुटेका र नजुटेका विषयलाई संबैधानिक तथा राजनीतिक सम्वाद सहमति समितिमा पठाइने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us