
काठमाण्डु – सेलेब्रेटीहरु चर्चामा आउन नयाँ–नयाँ घटनाहरु रचिरहन्छन् । कोही नाङ्गो तस्बिर, कसैको उत्तेजक बेड सिन, कसैको यौनिकता झल्कने तस्बिरले बजारमा राज गरिरहेका हुन्छन् ।
साथै, कसैको अभिनय, कसैको स्वर र संङ्गीत , कोही समाजसेवामा लागेर चर्चामा आइरहन्छन् ।
यिनै भावभङ्गीमा र क्षमता देखाएर वेभसाइटमा करोडौंले सबैभन्दा बढि खोजीरहने २० चर्चित सेलेब्रेटीहरु –
१ गायीका लेडी गागा
२ अभिनेत्री सन्नी लिओन
३ अभिनेत्री किम कादर्शिन
४ अभिनेता सलमान खान
५ गायीका ब्रिट्नी स्पियर्स
६ अभिनेता शाहरुख खान
७ अभिनेत्री नमिथा कपुर
८ अभिनेत्री पामेला एण्डर्सन
९ अभिनेत्री कैटरिना कैफ
१० अभिनेत्री पुनम पाण्डे
११ अभिनेत्री प्रियंका चोपडा
१२ अभिनेत्री एन्जेलिना जोली
१३ अभिनेत्री शेरलिन चोपडा
१४ गायीका रिहान्ना
१५ अभिनेता अमिताभ बच्चन
१६ अभिनेत्री करीना कपुर
१७ अभिनेत्री ऐश्वर्या राय
१८ अभिनेत्री दीपिका पादुकोने
१९ अभिनेता आमिर खान
२० अभिनेत्री सोनम कपुर