राप्रपा अध्यक्ष थापाले दिए पदबाट राजीनामा

काठमाण्डु टुडे २०७१ जेठ ९ गते १०:२० मा प्रकाशित

काठमाण्डु, ९ जेठ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले पदबाट शुक्रबार राजीनामा दिएका छन् ।

surya bahadur thapaकाठमाडौंको मालिगाउँस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरी उनले १८ गतेदेखि लागू हुने गरी आफूले पद छोडेको घोषणा गरेका हुन् ।

कार्यकाल सकिनै लाग्दा उनले पार्टीमा सरसल्लाह नै नगरी विभागिय प्रमुख तोकेका थिए । तसर्थ पछिल्लो समय पार्टीमा असहमती बढ्दै गएको थियो ।

सो असहमती थेग्न नसकेर पार्टीबाट राजिनामा दिएको बुझिएको छ । तर थापाले कसैको दबाब र माग बमोजिम नभई स्वास्थ्य र उमेरका कारण पद छोडेको  प्रष्टिकरण दिएका छन् ।

पूर्व सहमति बमोजिम चक्रिय प्रणाली अनुसार लोकेन्द्र बहादुर चन्दलाई पार्टीको नेतृत्व हस्तान्तरण – See more at: http://kathmandutoday.com/2014/05/42217.html#sthash.yy5eubhz.dpuf

पूर्व सहमति बमोजिम चक्रिय प्रणाली अनुसार लोकेन्द्र बहादुर चन्दलाई पार्टीको नेतृत्व हस्तान्तरण नगरे – See more at: http://kathmandutoday.com/2014/05/42217.html#sthash.yy5eubhz.dpuf

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us