एमाओवादी बैठक स्थगित

काठमाण्डु टुडे २०७१ जेठ ३ गते ८:४३ मा प्रकाशित

काठमाण्डु, ३ जेठ – एकिकृत नेकपा माओवादीको केन्द्रिय समितिको बैठक सोमबार सम्मको लागि स्थगित भएको छ ।

Perisdadaआज बस्ने भनेको बैठकले केन्द्रिय कमिटीमा थप्ने सदस्य र कार्यविभाजनको विषयमा थप गृहकार्य गर्नका लागि बैठक स्थगित गरेको पार्टी प्रवक्ता अग्नी सापकोटाले जानकारी दिएका छन् ।

आजको बैठकमा भट्टराई पक्षको भने उपस्थिती थिएन । सोमबार बस्ने बैठकमा पनि भट्टराई पक्ष सहभागी हुने निर्णय नभइसकेको भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us