सर्पको टोकाईबाट एक जनाको मृत्यु

काठमाण्डु टुडे २०७१ जेठ १ गते ३:२३ मा प्रकाशित

काठमाण्डु, १ जेठ –डोटीको पोखरी गाबिसमा सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ ।

सर्पको टोकाईबाट पोखरी गाबिस वर्डा नम्बर ३ का १५ बर्षिया भुवन बहादुर ढाटको मृत्यु भएको हो ।

ढाटको स्थानीय बैधको ठाउमा उपचार क्रममा बिहान मृत्यु भएको लक्षमण ढाटले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us