चर्चित अभिनेत्री सन्नी लिओन ३३ बर्ष

काठमाण्डु टुडे २०७१ वैशाख ३० गते १०:२७ मा प्रकाशित

काठमाण्डु, ३० वैशाख –  ‘निलो फिल्म’की चर्चित अभिनेत्री सन्नी लिओन ३३ बर्ष पुगेकी छिन् । सुगठित शरीर ,उम्दा वक्षस्थल ,कसिला नितम्ब भएकी यिन्को परिचय ‘पोर्न स्टार’ बाट बलिउडमा छिरेपछि भने फेरिएको छ ।

sunnys2s3

बलिउडमा खेलेका फिल्ममा उनले उत्तेजक र विवादास्पद सिन दिएका कारण उनी चर्चामा छिन् । पछिल्लो समय उनको फिल्म ‘रागिनी एमएमएस–२’को गीत ‘बेबी डल’ले बजारमा धमाका पिटिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us