
काठमाण्डु – ‘क्लेभिज’ महिलाको आकर्षक र उत्तेजनात्मक भाग हो । दुई स्तनको बिच भागमा रहेको ‘खोल्सो’ नै ‘क्लेभिज’ हो । सामान्यतया महिलाले बल गाउन, इभिनिङ गाउन, स्विम सुट आदिजस्ता लुगा लगाउँदा ‘क्लेभिज’ छर्लङ्ग देख्न सकिन्छ ।
पश्चिमा संस्कृतिमा यो अनिवार्य जस्तै बन्दै गएको छ । उनीहरुले शारिरीक र यौनिकता झल्काउन यस्तो गर्ने गरेको पाइन्छ । साथै, पुरुषलाई आफुप्रति आकर्षित गराउन पनि यस्तो गर्ने गरेको अध्ययनले पुष्टि गरेको छ ।
पछिल्लो समय नेपालमा पनि क्लेभिज देखाएर हिंड्ने युवतीहरुको भिड बढेको देखिन्छ । विश्वव्यापीकरणको प्रभावले नेपाललाई पनि नछोडेको समाजशास्त्रीहरु बताउँछन् ।