लगनगाँठोमा परिन् अञ्जु निरौला

काठमाण्डु टुडे २०७१ वैशाख २५ गते ६:०६ मा प्रकाशित

Anju niraulaकाठमाण्डु – मोडेल अञ्जु निरौलाको आज विवाह भएको छ ।

लामो समयदेखि लोक, आधुनिक र सिनेमामा अभिनय गर्दै आएकी निरौला बिहीबार वैबाहिक बन्धनमा बाँधिएकी हुन् ।

सुनील कार्कीसँगको प्रेमलाई विवाह परिणत गरेकी हुन् ।  कार्की लण्डन बस्दै आएका थिए ।

बनस्थली पार्टी प्यालेसबाट बिवाह भएको मोडेल महेन्द्र गौतमले बताए । निरौलाले दुई सय गीतमा अभियन गरेकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us